NEB द्वारा गत चैत्र महिनामा सञ्चालित SEE परीक्षाको प्रकाशित परीक्षाफलमा एञ्जल्स् हार्ट मा. वि. मा अध्यनरत विद्यार्थी भाइबहिनीहरु मध्ये श्री प्रशान्त सुवेदी र श्री जेनिश थापाले 4.0 GPA प्राप्त गर्न सफल भएका छन्। विद्यालय परिवार 4.0 GPA प्राप्त विद्यार्थीहरुलाई हार्दिक बधाईका साथै धन्यवाद ज्ञापन गर्दछ। यसको साथै सम्पूर्ण सफलता प्राप्त विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई दिन चाहन्छौं।

Achieve_1.JPGAchieve_2.JPGAchieve_3.JPGAchieve_4.JPGAchieve_5.JPGAchieve_6.JPG

एञ्जल्स् हार्ट मा. वि. परिवार