Character of Face

Posted on : 26 July 2019
Views : 1320

Charecter of Portrait


मानिस लोभ, लालसा र इर्श्याबाट अछुतो रहन सक्दैन। जसको कारण हाम्रा विविध क्रियाकलाप समाजका इर्दगिर्द रुपमा पाउन सक्छौं। विशेष गरी हाम्रो देश जहाँ धार्मिक, सांस्कृतिकका साथसाथै अधिकांश शैक्षिक रुपमा बन्चित रहनुले एक अर्काको प्रगति देख्न नसक्ने बानी हामी माझ विध्दमान छ। जसका कारण खुट्टा तान्ने प्रवृत्ति यत्र तत्र नै पाउँछौं। यस "Character of Face" नामक चित्रमा मुस्कुराई रहेको मुहार चित्र र यसको वरिपरी राखिएका मानवीय आकृतिहरु जसमा एक अर्काका खुट्टा समाई एक गोलाकार रुमपा झुण्डिएको रेखाचित्र देख्न सकिन्छ। जहाँ आफु पनि गर्दैनौ र अरुलाई पनि गर्न दिदैनाैँ भन्ने आशय पोख्दै यो चित्र "नेपथ्य" नामक शिर्षकको एक अंश हो।

Pak Bahadur Thapa

Guardian