हाम्रो स्कुल हो (बालगीत)

Posted on : 24 April 2019
Views : 1050
Cannot find Photo-gallery/Bal Geet Recording subfolder inside /home/amitmcom/school.angels.edu.np/images/gallery/Photo-gallery/Bal Geet Recording/ folder.
Admiror Gallery: 5.0.0
Server OS:LiteSpeed
Client OS:Unknown
PHP:7.4.33

हाम्रो स्कुल हो यो हाम्रो स्कुल हो
ज्ञानको ज्योति बालिदिने हाम्रो स्कुल हो 


शिखर चढ्ने हाम्रो लक्ष्य पुरा गर्न सक्छौं
विश्वासिलो पाइला टेक्दै हामी अघि बढ्छौं
हाम्रो स्कुल हो यो हाम्रो स्कुल हो
ज्ञानको ज्योति बालिदिने हाम्रो स्कुल हो

शिक्षा हाम्रो मेरुदण्ड शिक्षा नै हो शान
शिक्षाले नै बनाउँछ मान्छेलाई महान
हाम्रो स्कुल हो यो हाम्रो स्कुल हो
ज्ञानको ज्योति बालिदिने हाम्रो स्कुल हो

शव्द/संगीत: निलिमा पुन (संगीत शिक्षक)
स्वर: सलिसा महर्जन, बि.एस. महर्जन, जेनिस तामाङ्ग,
रबिन्स अगस्ती, भरोषा रिजाल, आर्ज अधिकारी,
तुर्फिना तामाङ्ग, कसुमी थापा।


नोट: यो बालगीत छिट्टै भिडियोमा आउँदैछ

निलिमा पुन

संगीत शिक्षक