Posted On : 14 February 2020
Views : 701

एञ्जल्स् रिपोर्ट
२०७६-११-०१ गते विहिबार


राष्ट्रिय खेलकुद परिषदद्वारा दशरथ रंगशालाको कवर्ड हलमा आयोजित पाँचौ यू-१८ राष्ट्रिय पुरुष बास्केटबल उद्घाटन समारोहमा एञ्जल्स् हार्ट स्कुलका कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुले राष्ट्रको सम्मानमा नृत्य प्रदर्शन र स्काउट विद्यार्थीद्वारा स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा राखेप सदस्य-सचिव रमेश कुमार सिलवाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

scout 1

scout 2