Posted On : 27 June 2019
Views : 3925

NEB द्वारा गत चैत्र महिनामा सञ्चालित SEE परीक्षाको आज प्रकाशित परीक्षाफलमा एञ्जल्स् हार्ट मा. वि. मा अध्यनरत विद्यार्थी भाइबहिनीहरु मध्ये श्री प्रशान्त सुवेदीश्री जेनिश थापाले 4.0 GPA प्राप्त गर्न सफल भएका छन्। विद्यालय परिवार 4.0 GPA प्राप्त विद्यार्थीहरुलाई हार्दिक बधाईका साथै धन्यवाद ज्ञापन गर्दछ। यसको साथै सम्पूर्ण सफलता प्राप्त विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई दिन चाहन्छौं। त्यसैगरी सम्पूर्ण शिक्षकहरु, अभिभावक ज्यूहरु र सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। यसैगरी यहाँहरुको साथ सहयोग र  माया निरन्तरता रहोस् भन्ने अपेक्षा गर्दछौं।

Prashant Subedi

प्रशान्त सुबेदी (4.00 GPA)


Jenish Thapa
जेनिश थापा (4.00 GPA)

SEE Group

SEE Appeared Students

- विद्यालय प्रशासन