मिति: २०८३-०२-०६

आदरणीय अभिभाक तथा सम्पूर्ण महानुभावहरू,

यस एञ्जल्स् हार्ट मा. वि./कलेजबाट शैक्षिक सत्र २०८३/२०८४ को लागि पूर्ण तथा आंशिक छात्रवृत्ति कार्यक्रममा विभिन्न निम्न केन्द्रहरू अन्तर्गत गत बैशाख र जेष्ठ महिनामा सञ्चालित परीक्षामा तल उल्लेखित छात्रछात्राहरू छनौटमा पर्नु भएकोले हार्दिक बधाई तथा शैक्षिक प्रगतिको कामना गर्दै विद्यालय/कलेज प्रशासनमा तुरुन्तै सम्पर्क गरिदिनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

1

2

3

4

- कलेज प्रशासन